२१ बैशाख २०८१, शुक्रबार

Tag: सुपरम्यान जीपलाइन

पर्वत पुगेर राष्ट्रियसभा अध्यक्षले गरे ‘सुपरम्यान जीपलाइन’ (फोटो फिचर)

पर्वत । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले साहसिक खेल ‘सुपरम्यान जीपलाइन’मा सहभागी भएका छन् । कार्यक्रमको शिलशिलामा गृह जिल्ला पर्वत पुगेका अध्यक्ष तिमिल्सिनाले कुस्मा बजार नजिक कालीगण्डकी नदीको खोँचमा बनेको जीपलाइनमा शयर गरेका हुन् । हार्नेस जिपलाइन प्रा. लि. कुस्माले