२० बैशाख २०८१, बिहिबार

Tag: सुन्दर अनुहार

ख्याल गर्नुहोस्, यदि तपाई पनि सुन्दर अनुहार चाहनुहुन्छ भने सुत्नुअघि यसो गर्नुहोस्

एजेन्सी, दिउँसो मेकअप गरेर बस्नुभएको छ भने राति सुत्नुअघि कुनै पनि हालतमा मेकअप पखाल्नुपर्छ । कुनै गुणस्तरीय लोसन, मेकअप रिमुभर तथा तेलले मेकअप सफा गर्नु उत्तम हुन्छ । दिनभरको धुवाँ, फोहोर, धुलोमैलो सफा गरेर मात्र सुत्नुपर्छ । त्यसका लागि हरेक दिन फेसवासले मुख