१८ बैशाख २०८१, मंगलबार

Tag: सुन्तला बिक्री

स्याङ्जामा एउटै वडाबाट ११ करोडको सुन्तला बिक्री

वालिङ । स्याङ्जाको भिरकोट नगरपालिका–७ मा यस वर्ष ११ करोड रुपैयाँभन्दा बढीको सुन्तला बिक्री भएको छ । बलमाटा, तिलाहार, जिमिरे, लोलुङ्गा, पाङसाङ, धोबादी, कोलडाँडा, पासिन्डाँडा, चिउरीखर्कलगायत गाउँ सुन्तला उत्पादनका लागि परिचित छन् । भिरकोट –७ का वडाध्यक्ष एवं सुन्तला सुपरजोन