२४ बैशाख २०८१, सोमबार

Tag: सुनिता महर्जन

करातेमा सुनिताले पाकिस्तानकी खेलाडीलाई ८/२ ले हराउँदै जितिन् स्वर्ण

१७ मंसिर, काठमाडौँ । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत करातेको कुमिते ६७ केजी समूहमा नेपालले स्वर्ण पदक जितेको छन् । सुनिता महर्जनले पाकिस्तानकी खेलाडी कुल्सुमलाई ८/२ ले हराउँदै स्वर्ण जितेकी हुन् । सुनिता महर्जनले पहिलो खेलमा बंगलादेशकी खेलाडी पर्यन