१२ बैशाख २०८१, बुधबार

करातेमा सुनिताले पाकिस्तानकी खेलाडीलाई ८/२ ले हराउँदै जितिन् स्वर्ण


१७ मंसिर, काठमाडौँ । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत करातेको कुमिते ६७ केजी समूहमा नेपालले स्वर्ण पदक जितेको छन् । सुनिता महर्जनले पाकिस्तानकी खेलाडी कुल्सुमलाई ८/२ ले हराउँदै स्वर्ण जितेकी हुन् ।

सुनिता महर्जनले पहिलो खेलमा बंगलादेशकी खेलाडी पर्यन खातुनलाई १०/२ ले हराएकी थिइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !