१४ बैशाख २०८१, शुक्रबार

Tag: सुनसान देखिएको काठमाडौँ

निषेधाज्ञामा सुनसान देखिएको काठमाडौँ उपत्यका (फोटो फिचर)

काठमाडौँ । काठमाडौँ उपत्यकामा हिजोदेखि अत्यावश्यक बाहेकका सेवा र यातायात बन्द हुने गरी निषेधको आदेश (निषेधाज्ञा) लागू गरिएको छ । काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको यही १३ गतेको निर्णयानुसार हिजो बिहान ६ बजेदेखि नै उक्त आदेश कार्यान्वयनमा आएको