२१ बैशाख २०८१, शुक्रबार

Tag: सुनवर्षी नगरपालिका

एमालेबाट सुनवर्षीको मेयरमा राजवंशी र पथरीशनिश्चमा तुम्बापो

विराटनगर । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले स्थानीय तह निर्वाचनका लागि सुनवर्षी नगरपालिकाको मेयरमा श्याम राजवंशी र उपमेयरमा मीरा दासको नाम सिफारिस गरेको छ । त्यस्तैगरी एमालेले पथरीशनिश्चरे नगरपालिकाको मेयरमा मोहन तुम्बापो र उपमेयरमा देवीमाया काफ्लेको नाम सिफारिस गरेको छ