२१ बैशाख २०८१, शुक्रबार

Tag: सुनकोशी

सुनकोशीमा बेलिब्रिज बनेपछि यातायात सञ्चालन

उदयपुर । उदयपुर र खोटाङको बीचमा पर्ने सुनकोशी नदीमा बेलिब्रिज जडान भएपछि छ महिनादेखि बन्द हुन पुगेको गाईघाटदेखि खोटाङको सदरमुकाम दिक्तेलसम्मको यातायात सेवा पुनःसञ्चालन भएको छ । गाईघाट–दिक्तेल सडक कार्यलय बोक्सेका अनुसार सो सडकखण्डअन्तर्गत उदयपुरको फोक्सिङटार र खोटाङको लिच्की राम्चेबीच