२४ बैशाख २०८१, सोमबार

Tag: सुधार आएको छ

तीन सातामा ९० प्रतिशत खाल्डाखुल्डी सुधार आएको छ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले आफूले काठमाडौँका सडकमा रहेका समस्या सबैसँग समन्वय गरेर समाधान गर्न सुरु गरेको बताएका छन् । उनले तीन सातामा झण्डै ९० प्रतिशत समस्या सुधार भएको दाबी गरे । मन्त्रालयको जिम्मेवारी सम्हालेको