१० जेष्ठ २०८१, बिहिबार

Tag: सुदृढीकरण अभियान

खनाल-नेपाल­ समूहले अबको २ महिना संगठन सुदृढीकरण अभियान चलाउने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को खनाल-नेपाल­ समूहको अबको २ महिना संगठन निर्माण र पार्टी सुदृढीकरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । काठमाडौँमा आज बसेको उक्त समूहको स्थायी कमिटी बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीले माथिल्लो तहमा एक