२४ बैशाख २०८१, सोमबार

Tag: सुदूरपश्चिम प्रदेशसभा सदस्य

प्रदेशसभा सदस्य मल्लले दिए पदबाट राजीनामा

काठमाडौं । सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्लले पदबाट राजीनामा दिएका छन् । नेपाली काँग्रेसले साधारण सदस्यसम्म नरहने गरि निष्कासन गरेपछि मल्लले राजीनामाको घोषणा गरेका हुन् । डडेलधुरामा विहीबार पत्रकार सम्मेलन गर्दै मल्लले प्रदेश सभा सदस्यबाट राजीनामा गर्ने घोषणा गरेका हुन्