२२ बैशाख २०८१, शनिबार

Tag: सुदूरपश्चिममा बाढीपहिरो

सुदूरपश्चिममा बाढीपहिरो (अपडेट) : मृत्यु हुनेको संख्या २८ पुग्यो

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशमा बाढीपहिराका कारण मृत्यु हुनेको सङ्ख्या २८ पुगेको छ । सबैभन्दा बढी डोटीमा १४, बझाङमा सात, बैतडीमा चार, डडेल्धुरामा दुई र कैलालीमा एक जनाको मृत्यु भएको छ । यस्तै डडेल्धुरामा घरमाथिबाट आएको पहिरामा पुरिएर गन्यापधुरा गाउँपालिका–१ भात्काँडाका