२१ बैशाख २०८१, शुक्रबार

Tag: सुदिक्षा गिरी

काठमाडौंको टोखामा श्रीमानको सिलौटोले हत्या गरी श्रीमतीले गरिन् आत्महत्या

काठमाडौं । काठमाडौंको टोखास्थित ग्रिन भिल्ला कोलोनीमा इन्जिनियर दम्पती मृत फेला परेका छन् । हिजो शुक्रवार पौने ९ बजे दम्पती मृत अवस्थामा फेला परेका हुन् । श्रीमानको हत्या गरी श्रीमतीले पनि आत्महत्या गरेकी हुन् । ३३ वर्षीया श्रीमती सुदिक्षा गिरीले