२१ बैशाख २०८१, शुक्रबार

Tag: सुटुक्क

ओली सुटुक्क पूर्वराजा ज्ञानेन्द्र शाह निवास पुग्ने गरेको नेपालको आरोप

काठमाडौं । साता साझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमालेका अध्यक्ष केपी शर्मा ओली सुटुक्क पूर्वराजा ज्ञानेन्द्र शाह निवासमा पुग्ने गरेको आरोप लगाएका छन् । शुक्रबार आयोजित महिला भेला तथा प्रशिक्षण कार्यक्रममा पुर्वप्रधानमन्त्री समेत रहेका नेपालले यस्तो आरोप लगाएका