२५ बैशाख २०८१, मंगलबार

Tag: सुकेताल

संरक्षणको पर्खाइमा सुकेताल

८ फागुन, पाल्पा । तिनाउ गाउँपालिका–२ सुकेतालस्थित धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा परिचित सुकेताल संरक्षणको पर्खाइमा रहेको छ । सुकेतालभन्दा माथिल्लो भागमा सञ्चालित चुन ढुङ्गाखानी र सडक विस्तारका कारण ताललाई असर गर्ने सम्भावना रहेको स्थानीय बासिन्दाको गुनासो छ । उचितरूपमा