२१ बैशाख २०८१, शुक्रबार

Tag: सुकदेव महतो

करेन्ट लागेर मृत्यु

भरतपुर,१८ असोज । चितवनको माडीमा वन्यजन्तु धपाउन विछ्याइएको करेन्ट लागेर आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका ६ वसन्तपुरका ६० वर्षीय सुकदेव महतो रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक देवराज शर्माले जानकारी दिनुभयो । उहाँका