१४ बैशाख २०८१, शुक्रबार

Tag: सीमा खुला

श्रीलङ्काद्वारा पर्यटक तथा अन्तर्राष्ट्रिय आगमनका लागि सम्पूर्ण सीमा खुला

कोलम्बो । श्रीलङ्काले बिहिवार बिहान सबै देशका पर्यटक र अन्तर्राष्ट्रिय आगमनको लागि आफ्नो सिमानालाई बिहीबारदेखि पूर्णरूपमा खोलेको छ ।अन्तर्राष्ट्रिय पर्यटक तथा सीमा खुला गर्ने निर्णयसँगै विदेशमा विभिन्न काम तथा रोजगारीका शिलशिलामा गएका ५० नागरिक बिहीबार बिहानै सर्वप्रथम ओमन एअरको उडानमार्फत्