२६ बैशाख २०८१, बुधबार

Tag: सीमासम्बन्धी विषय

नेपाल भारतबीच सीमाङ्कन गर्न बाँकी काम यथाशीघ्र थाल्ने सहमति

काठमाडौँ । झण्डै छ दशकदेखि समस्याको मुख्य जडका रुपमा रहेको सीमासम्बन्धी विषय टुङ्ग्याउन दुवै देशका उच्च अधिकारी राजनीतिक तहमा वार्ता गर्न तथा द्विपक्षीय संयन्त्रका बैठक समानान्तर ढङ्गले अघि बढाउन सहमत भएका छन् । दुवै देशका परराष्ट्रमन्त्रीको नेतृत्वमा शुक्रबार अपराह्न भारतको