९ जेष्ठ २०८१, बुधबार

Tag: सीपी मैनाली

सीपी मैनालीको तर्क : एमसीसी सदनबाट पारित गरे नेपालको कानूनमाथि हुनजान्छ

काठमाडौं । नेकपा मालेका महासचिव सिपी मैनालीले अमेरिकी सहयोग सम्झौता एमसीसी अनुमोदन नगर्न आग्रह गरेका छन् । आज (शुक्रबार)रिपोर्टर्स क्लब नेपालमा आयोजित कार्यक्रममा बोल्दै उनले एमसीसी सदनबाट पारित गर्नुनपर्ने भन्दै गरेमा देशको कानूनभन्दा माथि हुनजाने तर्क गरे । यस्तो खालका