२५ बैशाख २०८१, मंगलबार

Tag: सीपमूलक तालिम

७५ हजारलाई सीपमूलक तालिम दिइने

काठमाडौँ, १५ जेठ । प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम प्रदायक संस्थाको सुदृढीकरण गरी आगामी वर्ष ७५ हजार व्यक्तिलाई सीपमूलक तालीम प्रदान गरिने उहाँले बताउनुभयो । त्यसका लागि रु चार अर्ब ३४ करोड विनियोजन गरिएको छ । यस कार्यक्रमबाट श्रम