१४ बैशाख २०८१, शुक्रबार

Tag: सि जिनपिङ

चिनियाँ राष्ट्रपति सि र अमेरिकी राष्ट्रपति बाइडेनबीच वार्ता हुदै

बेइजिङ । चिनियाँ राष्ट्रपति सि जिनपिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भिडियो कन्फ्रेन्सिङका माध्यमबाट वार्ता हुने भएको छ । उनीहरुबीच बेइजिङको स्थानीय समयानुसार आगामी नोभेम्बर १६ को बिहान सो वार्ता हुने भएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनियाङले