चिनियाँ राष्ट्रपति सि र अमेरिकी राष्ट्रपति बाइडेनबीच वार्ता हुदै Nepalpatra चिनियाँ राष्ट्रपति सि र अमेरिकी राष्ट्रपति बाइडेनबीच वार्ता हुदै
१४ माघ २०७८, शुक्रबार

चिनियाँ राष्ट्रपति सि र अमेरिकी राष्ट्रपति बाइडेनबीच वार्ता हुदै


सि जिनपिङ र जो बाइडेन

बेइजिङ । चिनियाँ राष्ट्रपति सि जिनपिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भिडियो कन्फ्रेन्सिङका माध्यमबाट वार्ता हुने भएको छ ।

उनीहरुबीच बेइजिङको स्थानीय समयानुसार आगामी नोभेम्बर १६ को बिहान सो वार्ता हुने भएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनियाङले सो कुराको जानकारी दिएका छन् ।

उनका अनुसार दुई देशका राष्ट्रतिबीच नोभेम्बर बिहान भिडियो वार्ता हुनेछ । उनीहरुले चीन अमेरिका सम्बन्धका साथै अरु साझा चासोका विषयमा पनि कुराकानी भएको प्रवक्ता हुवा चुनियाङले जानकारी दिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !