२६ बैशाख २०८१, बुधबार

Tag: सिसीएमसी

समुदाय स्तरमै कोरोना फैलिएपछि कैलालीमा लम्ब्याइयो निषेधाज्ञा

टीकापुर । कोरोना संक्रमण समुदायस्तरमै फैलिएकाले कैलालीमा जारी निषेधाज्ञा लम्ब्याइएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसीएमसी) को शनिबार बसेको बैठकले वैशाख ३० गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याएको हो । यसअघि वैशाख १६ गतेदेखि २२ गतेसम्म हुने गरी निषेधाज्ञा जारी