२४ बैशाख २०८१, सोमबार

Tag: सिलसिला

प्रतिनिधिसभा विघटनप्रति आत्मालोचना भए राजनीतिमा नयाँ सिलसिला शुरु हुन्छ : नेता श्रेष्ठ

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका नेता नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभा विघटन गर्ने कदमप्रति आत्मालोचना गरी संसद्लाई नियमित गर्ने दृष्टिकोणका साथ अघि बढ्ने प्रयास भएमा राजनीतिमा नयाँ सिलसिला शुरु हुने बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा उहाँले