२१ बैशाख २०८१, शुक्रबार

Tag: सिलवाल

सिलवालको ‘नेपाली सङ्घीयतामा समाचार समिति’

८ फागुन, काठमाडौँ । राष्ट्रिय समाचार समिति (रासस)का पत्रकार प्रकाश सिलवालद्वारा लिखित ‘नेपाली सङ्घीयतामा समाचार समिति’ पुस्तक सार्वजनिक गरिएको छ । बिएन पुस्तक संसारबाट प्रकाशित पुस्तकमा राससको इतिहासदेखि वर्तमान र सङ्घीय संरचनाको खाकासम्मका गतिविधिलाई केलाइएको छ । मुलुक सङ्घीय संरचनामा