२२ बैशाख २०८१, शनिबार

Tag: सिलगढी नगरपालिका

ऐतिहासिक भीमसेन मन्दिरका चार छत्री चोरी

डोटी, ३ चैत । डोटी जिल्ला सदरमुकाम सिलगढीमा अवस्थित ऐतिहासिक भीमसेन मन्दिरको चार चाँदीका छत्री चोरी भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले दिपायल सिलगढी नगरपालिका–६ मा रहेको उक्त मन्दिरको ढोका फुटाइ अमूल्य वस्तु