२० बैशाख २०८१, बिहिबार

Tag: सिरियाली मारिए

द्वन्द्वका आठ बर्षमा तीन लाख ७० हजार सिरियाली मारिए

१ चैत, बेरुत । सिरियामा आठ वर्षयता जारी युद्धको क्रममा तीन लाख ७० हजार व्यक्तिको मृत्यु भएको सिरियाली अधिकारीले जनाएका छन् । मारिएका ती व्यक्तिहरुमा एक लाख १२ हजार सर्वसाधारणसहित तीन लाख ७० हजारको मृत्यु भएको अधिकारवादी समूहले शुक्रबार जानकारी