१५ जेष्ठ २०८१, मंगलबार

Tag: सिरिजंगा सरोकार समाज नेपाल

सिरिजंगा समाजद्वारा जनप्रतिनिधिलाई बधाइ तथा शुभकामना प्रदान कार्यक्रम आयोजना

काठमाडौँ । सिरिजंगा सरोकार समाज, नेपालले हिजो स्थानीय तहको निर्वाचनवाट निर्वाचित भएका जनप्रतिनिधिलाई बधाइ तथा शुभकामना प्रदान कार्यक्रम आयोजना गरेको छ । उक्त समाजका केन्द्रीय अध्यक्ष अधिवक्ता हरिचन्द्र भट्टराईको सभापतित्वमा काठमाडौं, बागबजार स्थित ह्यापी क्याफेको सभाहलमा ताप्लेजुङ्ग जिल्ला सिरिजंघा गाउँ