२० बैशाख २०८१, बिहिबार

Tag: सिमेन्ट

खानी होल्ड भो, चौकुने सिमेन्ट उत्पादन अझै सुरु भएन

लक्ष्मी भण्डारी, वीरेन्द्रनगर, ७ माघ । चौकुने सिमेन्ट आयोजनाको भविष्य अन्यौलमा परेको छ । इजाजत अनुमतिपत्र पाएको एक दशक बित्दासम्म चुनढुङ्गा उत्खनन कार्य शुरु नभएपछि सो आयोजना अगाडि बढ्न नसकेको हो । पश्चिम सुर्खेतको चौकुने क्षेत्रका चुनढुङ्गा उत्खनन गरी गुटुमा