२३ बैशाख २०८१, आइतबार

Tag: सिमा

संविधानको सिमामा रहेर स्थनीय तहको निर्वाचन गर्न सरकारसँग सुकुम्बसी संगठनको माग

काठमाडौं । नेकपा एमाले निकट भूमिहिन सुकुम्बासी संगठनकी अध्यक्ष शान्ता चौधरीले संविधानको सिमामा रहेर स्थनीय तहको निर्वाचन गर्न सरकारसँग माग गरेकी छन् । चौधरीले एक विज्ञप्ती जारी गर्दै मुलुकको स्थानीय क्षेत्रको विकास निर्माणमा स्थानीय सरकारको महत्वपूर्ण भूमिका हुने भएकोले स्थानीय