२५ बैशाख २०८१, मंगलबार

Tag: सिन्धुपाल्चोकको मेलम्ची

सिन्धुपाल्चोकको मेलम्ची, इन्द्रावतीमा पाइन थाले माछा

सिन्धुपाल्चोक । बाढी आउनु अघिसम्म सिन्धुपाल्चोकको मेलम्ची, हेलम्बु, इन्द्रावती, तिपेनीलगायत खोलाका माछाले राम्रो बजार पाएको थियो । गत वर्ष बाढी आएपछि भने माछा पाउन छाड्यो । माछा मारेर जीविकोर्पाजन गर्ने स्थानीय निकै मारमा परेका थिए । अहिले भने ती खोलामा