२३ बैशाख २०८१, आइतबार

Tag: सिनोफर्म

नेपालले चिनियाँ कम्पनीसँग ४० लाख डोज कोरोना खोप खरिद गर्ने

काठमाडौं । नेपाल सरकारले चीनसँग ४० लाख डोज कोरोना खोप किन्ने प्रक्रिया सुरु गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषदले खोप खरिद प्रक्रिया अघि बढाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहमति दिएको छ । चिनियाँ कम्पनी सिनोफर्मसँग भएको सहमतिअनुसार मूल्य भने