२४ बैशाख २०८१, सोमबार

Tag: सिनेट रिपब्लीकन

सिनेट रिपब्लीकनका नेताद्वारा राष्ट्रपतिको चुनावको परिणाम स्वीकार

एटलान्टा । राष्ट्रपति–निर्वाचित जो बाइडेनले अमेरिकी माथिल्लो सदन सिनेटमा बहुमत पु¥याउने अभियान मङ्गलबार थालनी गर्नु भएको छ । रिपब्लीकन पार्टीको बहुमत रहेको सिनेटका नेता मिच म्याक्कोनेलले राष्ट्रपति निर्वाचनको परिणाम स्वीकार गरेलगत्तै बाइडेन सिनेटमा डेमोक्रेटिक पार्टीको बहुमत जुटाउने अभियानमा लाग्नु भएको