२६ बैशाख २०८१, बुधबार

Tag: सिनेटर कमला ह्यारिस

डेमोक्र्याटको तर्फबाट कमला ह्यारीस उपराष्ट्रपतिको उम्मेदवार

वासिङ्टन, २८ साउन । अमेरिकाको उपराष्ट्रपति पदका लागि डेमोक्र्याट पार्टीका तर्फबाट सिनेटर कमला ह्यारिसलाई उम्मेदबार बनाइने भएको छ । डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार जो बाइडेनले ह्यारिसलाई उम्मेदवार बनाउने घोषणा मंगलबार गर्नुभएको हो । सामाजिक सञ्जाल ट्वीटरमा उहाँले लेख्नुभएको छ,