२२ बैशाख २०८१, शनिबार

Tag: सिथी नखः पर्व

नेवार समुदायले आज सिथी नखः पर्व मनाउँदै

काठमाडौं, जेठ १५। वर्षा ऋतुको शुरुवातसँगै नेवार समुदायले आज सिथी नखः पर्व मनाउँदैछन् । विभिन्न मौसम र ऋतु परिवर्तनसँगै मनाइने पर्वहरुमध्ये यो पर्वलाई पनि निकै नै महत्पूर्ण पर्वका रुपमा लिइन्छ । ऋतु परिवर्तनसँगै विभिन्न खाले जात्रा पर्वहरु मनाउँदै आइरहेका नेवार