१८ बैशाख २०८१, मंगलबार

Tag: सिट्ठी मार्ने

आफूलाई जिस्क्याउनेसँग ‘सेल्फी’ खिच्दै सामाजिक संजालमा पोस्ट गर्ने यी युवती

असोज २२, काठमाडौँ | कतै सार्वजनिक स्थानमा हुँदा महिला देखेपछि जिस्क्याउने पुरूष संसारका जुनसुकै देशमा छन् । महिला बाटामा हिँड्दा जिस्क्याउने, सिट्ठी मार्ने, अश्लिल बोल्ने पुरूषलाई कति महिलाले प्रतिवाद गर्छन् भने कतिले वेवास्ता गर्ने गरेको देखिन्छ। तर एम्सटरड्यामकी २० वर्षीय विद्यार्थी नोआ