२५ बैशाख २०८१, मंगलबार

Tag: सिजियाज्वाङ विश्वविद्यालय

मध्यपश्चिमाञ्चल र सिजियाज्वाङ विश्वविद्यालय बीच समझदारी

सुर्खेत, २६ असार । मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेत नेपाल र हपई अर्थशास्त्र तथा वाणिज्य सिजियाज्वाङ विश्वविद्यालय चीनबीच समझदारी भएको छ । शैक्षिक तथा अनुसन्धान विकासमा सहकार्य गर्नका लागि दुई विश्वविद्यालयबीच समझदारी भएको हो । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा. डा. नन्दबहादुर