२१ बैशाख २०८१, शुक्रबार

Tag: सिजन मिडिया

‘मिस एअर होस्टेस २०१७’ को ताज रीवा लिम्बूलाई

असोज ३, काठमाडौँ |  ‘मिस एअर होस्टेज–२०१७ ‘ को ताज धरानकी १९ वर्षीया रीवा लिम्बूले पहिरिएकी छन्। सिजन मिडियाद्वारा आयोजित ‘मिस एअर होस्टेस’को चौथो संस्करणमा आफ्ना ३४ प्रतिस्पर्धीलाई पछि पार्दै लिम्बूले उपाधि चुमेकी हुन्। विजेता लिम्बूले २५ हजार रुपैयाँ र वसुन्धरास्थित साउथ