२२ बैशाख २०८१, शनिबार

Tag: सिङ्गुस

तनहुँमा सिङ्गुसले टोकेर १ जनाको मृत्यु, ६ जना घाइते

तनहुँ । सिङ्गुसले टोकेर तनहुँमा आज १ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । व्यास नगरपालिका–११ रानीगाउँ निवासी ६७ वर्षीय गङ्गाप्रसाद सुवेदीको मृत्यु भएको हो । शरीरैभरि सिङ्गुसले टोकेर सख्त घाइते हुनुभएका सुवेदीको दमौली अस्पतालमा उपचारका