२४ बैशाख २०८१, सोमबार

Tag: सिङ्गल स्पान

‘सिङ्गल स्पान’ प्रविधिको दोस्रो लामो झोलुङ्ग पुल अन्तिम चरणमा

बलेवा, बागलुङ । ‘सिङ्गल स्पान’ प्रविधिमा विश्वकै लामो झोलुङ्गे पुल निर्माण भएको कालीगण्डकी नदीमाथि अर्को लामो पुल तयार भएको छ । बागलुङ र छिमेकी जिल्ला पर्वत जोड्ने गरी सिङ्गल स्पान प्रविधिको विश्वको दोस्रो लामो पुल निर्माणको काम अन्तिम चरणमा पुगेको