२० बैशाख २०८१, बिहिबार

Tag: सिकाइ साटासाट

तीन देशका कलाकारद्वारा चित्रमार्फत सिकाइ साटासाट

काठमाडौँ, १३ पुस । नेपाल, भारत र बङ्गलादेशका चित्रकारहरुले एकै ठाउँमा बसेर अनुभव आदानप्रदान र सम्बन्ध विस्तार गरी चित्रमार्फत संस्कृति साटासाट गरेका छन् । काठमाडौँको नेपाल कला परिषद्मा भेला भएका उनीहरुले प्रत्यक्ष चित्रकला कार्यशालामार्फत संस्कृतिको आदानप्रदान गरेका हुन् । भारतबाट