१४ बैशाख २०८१, शुक्रबार

Tag: सिआइबी

सिआइबीका अनुसन्धानकर्ता र मेडिकल काउन्सिलका पदाधिकारीमाथि छानबिन र कारबाहीको माग

काठमाडौँ । नेपाल चिकित्सक सङ्घले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले डा. रञ्जितकुमार यादवलाई पक्राउ गरी मानसिक तनाव र मानमर्दन गरी न्यूनतम मानव अधिकारको हनन गरेको भन्दै आपत्ति जनाएको छ । सङ्घले आज प्रेस विज्ञप्ति जारी गर्दै डा. यादवलाई