२५ बैशाख २०८१, मंगलबार

Tag: साेनाम गेल्जेन शेर्पा

प्रदेश १ मा एमालेका शेर्पा बिजय, गठबन्धनका उम्मेदवार पराजित

विराटनगर । प्रदेश १ बाट राष्ट्रियसभा सदस्यमा नेकपा एमाले उम्मेदवार बिजय भएका छन् । गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टीका हेमराज राईलाई पराजित गर्दै साेनाम गेल्जेन शेर्पा निर्वाचित भएका हुन् । अल्पसंख्यक काेटाबाट उम्मेदवार बनेका उनले ४ हजार ७ सय ५२