२६ बैशाख २०८१, बुधबार

Tag: साहित्यिक रचना

कोरोनाको त्रास साहित्यिक रचनामा

पोखरा, २० चैत । विश्वव्यापी फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण यतिखेर सिङ्गो विश्व त्रसित छ । सङ्क्रमण फैलन नदिन सरकारले देशभर लकडाउन गरिरहेका अवस्थामा घरभित्रै बस्नु प्रत्येक सर्वसाधारणको बाध्यता बनेको छ । फुर्सदिलो समयमा यतिखेर विभिन्न सर्जकले आफ्ना लेख तथा