२० बैशाख २०८१, बिहिबार

Tag: साहित्यिक कार्यक्रम

आज विश्व कविता दिवस मनाइँदै

काठमाडौँ । साहित्यिक कार्यक्रमको आयोजना गरी आज विश्व कविता दिवस मनाइँदैछ । दिवसका अवसरमा नेपाल प्रज्ञा-प्रतिष्ठान, साहित्य (पद्य-काव्य) विभागद्वारा विशेष कवि गोष्ठीको आयोजना गरिएको प्रतिष्ठानका सञ्चार तथा डायस्पोरा संयोजक शशी लुमुम्बुले जानकारी दिए । सन् १९९९ मा संयुक्त राष्ट्रसङ्घीय शैक्षिक,