१४ बैशाख २०८१, शुक्रबार

Tag: सालिक पुनःस्थापना

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिक पुनःस्थापना गर्न माग

काठमाडौँ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३००औँ जन्मजयन्तीका अवसरमा भूगोल साहित्य समाजले आज कविगोष्ठी आयोजना गरेको छ । समाजको १४औँ काव्यशृङ्खलामा गुप्तबहादुर श्रेष्ठ, दिनेशविक्रम थापा, नवराज पुडासैनी, धरणीधर गुरागाईँ, राधिका गुरागाईँ, बुद्धिराज पाण्डे, प्रकाश घायल, ओमप्रकाश आचार्य, पूनम घिमिरे, नरराज आचार्य,