२९ बैशाख २०८१, शनिबार

Tag: सामूहिक भाइटीका

ब्रह्माकुमारी राजयोग केन्द्रमा सामूहिक भाइटीका

राँझा, बाँके । नेपालगञ्जस्थित ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय एवम् राजयोग प्रशिक्षण केन्द्रमा तेत्तीस वर्षदेखि सामूहिक भाइटीका लगाइँदै आएको छ । हरेक वर्षको भाइटीकाझैँ यो वर्षपनि ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय एवम् राजयोग प्रशिक्षण केन्दकी केन्द्रीय उपाध्यक्ष एवम् नेपालगञ्ज केन्द्र प्रमुख दुर्गादिदी, उपप्रमुख मुना