१९ बैशाख २०८१, बुधबार

Tag: सामाजिक सेवा

घरभित्र सीमित ग्रामीण महिला अब सामाजिक क्षेत्रमा

१ असार, पाल्पा । कुनै समय छोरी, बुहारी घरको कामकाजभन्दाबाहेक अन्यत्र बाहिर निस्कन नपाउने अवस्था थियो । छोरी, बुहारी घरबाट बाहिर निस्के बिग्रन्छन् भन्ने गलत सोचाइका कारण घरपरिवारबाट घरायसी कामकाजबाहेक अन्यत्र निस्कन दिइँदैनथ्यो । तर त्यही महिला हिजोआज भने सामाजिक