२० बैशाख २०८१, बिहिबार

Tag: सामाजिक सुरक्षाभत्ता

आत्मबल बढाउँदै सामाजिक सुरक्षाभत्ता

तम्घास, २० जेठ । इस्मा गाउँपालिका–१ हस्तीचौरकी कुमारी कुँवर ११ वर्षदेखि एकल हुनुहुन्छ । उहाँका श्रीमान् खड्गबहादुरको सुन्निने रोगले मृत्यु भएको थियो । उहाँका तीन छोरा छन् । छाक टार्न र छोरालाई पढाइ खर्च जुटाउन उहाँलाई धेरै आर्थिक चुनौतीको सामना