२१ बैशाख २०८१, शुक्रबार

Tag: सामाजिक दुरी

नेपालमा सामाजिक दुरीको पालना न्यून, थप कडाई गर्न जरुरी

नेपालमा सामाजिक दुरी कायम गर्नेतर्फ कसैको ध्यान नपुगेको देखिएको छ । हामीले बजार अनुगमन छड्के तरिकाले गरेका थियौ तर चाहे कपडा पसल होस् या होटल होस् या सपिङ सेन्टर किन नहोस् त्यहाँ सामाजिक दुरी राखेर काम गरेको पाइएको देखिएन ।